विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संगठनात्मक संरचना र आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।...