बाढी प्रभावित पालिका प्रमुखसँग रवि लामिछानेको संवाद, सरकारसँग समन्वय गर्ने प्रतिबद्धता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी-पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्। रास्वपाको केन्द्रीय कार्यालयबाट केन्द्रीय नेताहरूको उपस्थितिमा गरिएको...