स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाऔँ, संविधान संशोधनबारे त्यसपछि बहस गरौँला : कृष्ण सिटौला
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन नगरी संशोधनको विषयमा बहस चलाउनु उचित नहुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति...