माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताएका छन् । अध्यक्ष दाहालले भने, ‘संविधान जनताको माग तथा...