२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइएको हो ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई जोगाउनकै लागि संसदीय छानबिन समिति बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिवेदन कार्यान्वयन गर्ने ठाउँमा नै आरोप लागेको व्यक्तिहरू भएकाले कुनै निष्पक्ष काम नहुने बताए ।

उनले भने, ‘जनताले खाइ नखाई सहकारीमा जम्मा गरेको पैसा सीमित टाढाबाठाले लुटे, तिनीहरू अहिले कुनै कुनामा लुकेर ढुक्कसँग बसेका छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसदमा भएका धेरै माननीयज्यूहरूलाई थाहा छ । सहकारीको रकम हिनामिना कसले गरेको छ ? राज्यसत्तामा भएकाहरूले नै सहकारीको रकम लुटेका छन् ।’

उनले अहिले सहकारी प्रकरणमा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेजस्तो भएको तर्क गरे ।