संसदीय समितिको संख्या कटौती
काठमाडौं । संघीयता कार्यान्वयनसँगै ‘लघु संसद्’का रुपमा रहेका प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको संख्या स्वाट्टै घट्ने भएको छ । लोकतान्त्रिक मुलुकमा प्रतिनिधिसभाको नियमित कार्यमा सहयोग पुर्याउन तथा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही...