संसदीय समितिमा गुणात्मक काम भएको छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिले कानुन निर्माणलगायत जनहितका लागि उत्साह, परिश्रम र मिहिनेतका साथ काम गरिरहेको बताएका छन् । विधायन व्यवस्थापन समितिको आजको बैठकमा समितिबाट भए गरेका...