अर्थमन्त्री प्रकरण : संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल
काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ। आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने...