मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार
काठमाडौँ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को मंगलवारको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गरेपछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर विरोध...