‘सचेत युवा उत्तरदायी संसद’ कार्यक्रम धनगढीमा आजबाट शुरु
काठमाडौँ । नेपाल युवा संस्था संजाल(आयोन) र संसद सहयोग परियोजना, युएनडिपी, नेपालको संयुक्त आयोजनामा आजबाट धनगढीमा ३ दिने ‘सचेत युवा उत्तरदायी संसद’ कार्यक्रम सुरु भएको छ । संघीय संरचनाको कानुन...