कामपाद्वारा प्राचीन मूर्ति पुन:स्थापित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा फिर्ता गराउन थालेको छ । कामपाले विश्व सम्पदा दिवसको...