समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्ताबेजलाई अन्तिमरूप दिनेबारे छलफल हुने बताइएको छ । ‘प्रचण्ड’ नेतृत्वको सरकार...