केन्द्रीय समितिको बैठक बोलाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बोलाउने निर्णय गरेको छ । यद्यपि त्यसको मिति, स्थानलगायतका विषयमा भने चाँडै जानकारी दिने जनाएको छ । आइतबार पार्टीको केन्द्रीय...