डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो। रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा...