एकीकृत समाजवादीद्वारा २४ सदस्यीय सचिवालय गठन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए। उनका अनुसार सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता,...