१३ कार्तिक २०८३, शुक्रबार
पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन, पक्राउमा आफ्नो संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे जानकारी पाएलगत्तै उनीहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको...