सभामुख महरामाथिको आरोप निराधार भएको सचिवालयको दाबी
काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि एक महिला कमैचारीले लगाएको दुव्र्यवहारको आरोप निराधार रहेको उनको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयले एक विज्ञप्ति जारी गर्दै महिला कर्मचारीले लगाएको आरोप निराधार...