कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव घिमिरे नियुक्त
काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिव घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । कोषको...