पत्रकार सम्मेलनमा राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन्, पत्रकारहरूको प्रश्नको जवाफ दिन रोक
काठमाडौँ । ऊर्जा मन्त्रालयमा सोमबार(आज) आयोजित पत्रकार सम्मेलनमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई बोल्न नदिँदै कार्यक्रम अचानक अन्त्य गरिदिएका छन्। लाल आयोगले डेडिकेटेड र ट्रंकलाइन विवादमा दिएको प्रतिवेदन...