संसदीय समिति नबन्दासम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
काठमाडौँ । दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ । बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान सुनाएका छन् । सभामुखसँगको बैठकमा...