न्यायाधीशसम्बन्धी अभिव्यक्तिलाई लिएर काँग्रेसको विरोध, सभामुखको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभामा न्यायाधीशसम्बन्धी अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आपत्ति जनाएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा काँग्रेसका सचेतक निष्कल राईले संसदमा न्यायाधीशका विषयमा गरिएको टिप्पणी...