‘नागरिकको सरकार’ भएको अनुभूति गराउन सत्तारुढ सांसद धितालको ध्यानाकर्षण
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि...