अनलाइन सट्टेबाजीको आरोपमा एक जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार
काठमाडौँ। अनलाइन माध्यमबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम थापालाई साउन २३ गते साँझ...