पहिरो र बाढीका कारण विभिन्न राजमार्ग प्रभावित
काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ६:३० बजेसम्म रसुवा, नुवाकोट र सङ्खुवासभाका केही...