२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

वर्षा जारी रहेकाले ठुला पहिरो खस्ने जोखिम उच्च रहेको र अत्यधिक सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ।

अ+ अ-

चितवन । अविरल वर्षाका कारण विघ्न उत्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको हो। त्यस्तै, चितवनको इच्छाकामना–५ तुइनखोला पुल क्षेत्रमा खसेको पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

हाल पनि पहिरो पन्छाउने कार्य र सवारीसाधन पार गराउने काम सँगसँगै भइरहेका छन्। वर्षा जारी रहेकाले ठुला पहिरो खस्ने जोखिम उच्च रहेको र अत्यधिक सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ।

प्रहरीका अनुसार ढुङ्गा र माटो झर्ने क्रम नरोकिएकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने छ।