पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते
इस्लामावाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्...