‘सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति सरकारको छ’ : मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपदबाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर...