बाढीले क्षतिग्रस्त सडक सञ्जाल असोजभित्र सञ्चालनमा ल्याइने, आठ कार्यदल परिचालित
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुन:स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुंगे पुल जडान गरेपछि स्थायी सडक...