राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्षसहित एक तिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदै छ । चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापति त्रय तारादेवी भट्ट, रामनारायण...