राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न काँग्रेसले बनायो मापदण्ड
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ । बिहीबार सुरु भएर हिजो (शनिबार) सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका...