राज्यबाटै नागरिकतामा लैगिंक विभेद भएकोमा असन्तुष्टि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले नागरिकको पहिचान, स्वामित्व र अस्तित्वसँग जोडिएको नागरिकता आमाको नामबाट पाउनलाई सर्त पालना गर्नुपर्ने प्रावधान ल्याएर राज्यले नै विभेद निर्माण...