सन्दीप लामिछानेविरुद्धको बहस अझै सकिएन, शुक्रबारका लागि हेर्दाहेर्दैमा
काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।...