सन्दीपको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट सङ्घ क्यानले गलत गरेको बताएका छन् । हतारोमा गलत निर्णय भएको भन्दै...