यस्तो छ चार सर्तसहित सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश (पूर्णपाठ)
काठमाडौँ । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ । अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई...