गौशाला २६ को पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्। रास्वपाले चितवनका दिवस सापकोटालाई...