कानुनले नभई अनुमान र एकतर्फी भनाइले दोषी भए : सन्दीप लामिछाने
काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभई अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले जिल्ला अदालतले...