सन्दीपका कानुन व्यवसायीले नै हटाए आजको पेसी
काठमाडौँ । सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षका वकिलहरुलेनै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाई पहिलो नम्बरमा भएपनि सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो...