सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स८प७३३० र स६प५२४३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए...