२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब–इन्जिनियरमाथि कुटपिट

अ+ अ-

सप्तरी । सप्तरीमा कामै नगरी मूल्यांकन गराउन खोज्ने उपभोक्ता समितिका एक सदस्यले कर्मचारीलाई कुटपिट गरेका छन् ।

जिल्लाको खडक नगरपालिकाका सब–इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरिएको हो । नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेल काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्य अबुल हुसैनले झालाई कुटपिट गरेका हुन् । कुटपिट गर्ने हुसैन नगरपालिकाका मेयर हेमायु हकका काका रहेका छन् ।

झाले ३ लाख बजेटको माटो र ग्राभेलको काम स्टिमेट अनुसार नगरी बलजफ्ती मूल्यांकन गर्न भन्दा आफूले नमानेको बताए । मूल्यांकन गर्न नमान्दा हुसैनले आफूलाई कुटपिट गरेको बताएका छन् ।

यसैबीच झामाथि कुटपिट गरेको विरोधमा कर्मचारीले शुक्रबार नगरपालिकाको कामकाज अवरुद्ध गरेका छन् ।