काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।...