नेता कार्यकर्तालाई शेरबहादुर देउवाको निर्देशन-एक्लै बहुमत ल्याउनैपर्छ, कम्मर कसेर लाग्नुहोस्
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी...