२७७७ मत गन्दासम्म देउवालाई १३१८ मत, कोइरालालाई १०२३ मत प्राप्त
काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा २७७७ मत गनिसक्दासम्म देउवाले १३१८ मत प्राप्त गरेका छन् भने शेखर...