राष्ट्रियसभाका चार विषयगत समिति सभापतिले लिए सपथ
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ खुवाएका हुन्। चारवटा विषयगत समितिका सभापतिको...