कम्बोडिया भ्रमण जानुअघि सभामुख र राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीचमा भेटवार्ता भएको छ । कम्बोडिया भ्रमण जानुअघि राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेट गरेका हुन् । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट...