सभामुख घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । सभामुख घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति...