प्रतिनिधि सभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न निर्देशन दिएका हुन् ।...