संसद् अधिवेशनमा आउने अप्ठ्यारा हल गर्न सबैले भूमिका खेल्न सभामुखको आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संघीय संसद्को आगामी अधिवेशनमा आउने अप्ठ्यारा समाधान गर्नका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन् । संघीय संसद्को तेस्रो अधिवेशन प्रमुख प्रतिपक्षी काँग्रेसको...