सभामुखसहित दश सदस्यीय प्रतिनिधिमण्डल स्विजरल्याण्ड जाँदै
काठमाडौँ । सभामुख देवराज घिमिरेसहितको प्रतिनिधि मण्डल आज स्विजरल्याण्ड जाने भएका छन्। अन्तर-व्यवस्थापिका संघको १४८ औँ महासभामा सहभागी हुन सभामुखसहितको दश सदस्यीय प्रतिनिधिमण्डल स्विजरल्याण्ड जान लागेका हो। अन्तर-व्यवस्थापिका संघको प्रधान...