संसदीय मर्यादा उल्लंघनका घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले संसदको आइतबारको बैठकमा सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव...