प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
काठमाडौँ । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा समिति गठन गरेको जानकारी गराएका हुन्। जसमा निम्नानुसारका सांसदहरू रहेका...